रवी लामिछानेको डुमरवानामा भब्य स्वागत
राष्ट्रिय स्वतन्त्र पाटिका सभापति रवी लामिछानेकाे बारा जिल्ला क्षेत्र नं ३ डुमरवानामा भब्य स्वागत भएकाे छ । चुनावि अभियानकाे क्रममा झापाबाट फर्कने क्रममा राजनीतिकाे हिसाबले चर्चित ठाउँ डुमरवानामा रातकाे पर्वाह नगरि कार्यकर्ताहरू स्वागतमा लामबद्द भएर स्वागत गरेका थिए ।
साँझकाे समयमा समेत भात भान्साकाे प्रवाह नगरी स्थानीयहरू डुमरवाना हात्तीसार चाेकमा करिव हजाराैकाे संख्यामा जमघट भएर पाएकाे समर्थनले सार्थकता पाअाेस भन्दै रवीले शुभकामना दिएका थिए ।
रवी लामिछानेको डुमरवानामा भब्य स्वागत ।
Leave a Comment
