रवी लामिछानेको डुमरवानामा भब्य स्वागत ।

लेखनी
1 Min Read

रवी लामिछानेको डुमरवानामा भब्य स्वागत
राष्ट्रिय स्वतन्त्र पाटिका सभापति रवी लामिछानेकाे बारा जिल्ला क्षेत्र नं ३ डुमरवानामा भब्य स्वागत भएकाे छ । चुनावि अभियानकाे क्रममा झापाबाट  फर्कने क्रममा  राजनीतिकाे हिसाबले  चर्चित ठाउँ डुमरवानामा रातकाे पर्वाह नगरि कार्यकर्ताहरू स्वागतमा लामबद्द भएर स्वागत गरेका थिए ।
        साँझकाे समयमा समेत  भात भान्साकाे प्रवाह नगरी स्थानीयहरू डुमरवाना हात्तीसार  चाेकमा  करिव  हजाराैकाे संख्यामा जमघट भएर पाएकाे समर्थनले सार्थकता पाअाेस भन्दै रवीले शुभकामना दिएका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *