२१ फागुन, २०८२
बारा-जारी निर्वाचनमा मतदानमा बारा जिल्लामा चार निर्वाचन क्षेत्रमा ४ लाख ६५ हजार मतदाता रहेकाेमा ४० प्रतिशत मतदान भएकाे प्रमुख निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिनुभयाे ।
त्यसैगरी जिल्ला समन्वय समितिकाे कार्यालय बारामा नेपाली सेनाले समानुपातिक मतदान गरेका छन ।
बारामा ४० प्रतिशत मतदान, नेपाली सेनाले गरे समानुपातिक मतदान
Leave a Comment

त्यसैगरी जिल्ला समन्वय समितिकाे कार्यालय बारामा नेपाली सेनाले समानुपातिक मतदान गरेका छन ।